५ भाइबीच छलफलको के छ राजनीतिक अर्थ ?

काठमाडौं । राजनीतिक दलका नेताहरुबीच भेटघाट तथा छलफल हुनु नौलो विषय होइन । तर, २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि विघटन भइसकेको दल तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच पटकपटक भइरहेको भेटको भने विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ ।तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच गत असार १९ गते पहिलोपटक छलफल भएको थियो । तत्कालीन नेकपाका अध्यक्ष तथा हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीक

सम्बन्धित सामग्री

ठिमाहा अर्थ–राजनीतिक संरचनामा समृद्धि सपना

प्रदेशमा प्रदेश खारेज गरौं र राखौं भन्ने शक्ति सत्ताका लागि सहकार्य गरिरहेका छन् भने संघमा राजावादी र गणतन्त्रवादी सत्ताकै लागि एकठाउँमा छन् । यसरी कुनै स्पष्ट अर्थ–राजनीतिक सोचको अभावमा समृद्धि सपना पूरा गर्ने अनुकूल वातावरण देखिंदैन ।

अर्थ सचिव : पहिले मारामार, अहिले भागाभाग

काठमाडौँ । भनिन्छ, समय बलवान छ । स्थायी सरकारसमेत भनिने निजामतीमा अहिले यही समयले फनक्क एक फन्को लगाएको छ । केही महिनाअधिसम्म पनि सचिवहरूबिच मारामार र खुट्टा तानातान हुने अर्थ सचिव यतिबेला भेट्टाउनै मुस्किल छ । ठुलै ‘बोलकबोल’ र उच्च राजनीतिक तथा ‘घराना’ व्यापारीको ‘इन्ट्रेस्ट’ले विशेष काम गर्ने अर्थ सचिवमा अहिले खोज्दा पनि नपाउने अवस्था […]

अर्थ मन्त्रालयलाई गाली गर्नु आवश्यक छैन, खर्च गर्ने संरचनामै समस्या छ : हरि रोका

अर्थ राजनीतिक विश्लेषक हरि रोकाले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनुपर्ने बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले मुलुकको...

अर्थतन्त्र जोगाउने जिम्मा अर्थ मन्त्रालयको

अर्थतन्त्रलाई बाटो देखाउने काम अर्थ मन्त्रालयको हो र राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकार मात्र हो । लामो समयदेखि नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहँदै आएको छ । राजनीतिक अस्थिरताले सरकार परिवर्तन भएपिच्छे अर्थमन्त्री पनि परिवर्तन हुने तथा कुनै सरकारले पनि अर्थतन्त्रलाई ध्यान नदिएका कारण नेपाली अर्थतन्त्र युवायुवतीले विदेशमा श्रम गरेर पठाएको रेमिट्यान्स तथा केही पर्यटन आयबाट धानिएको […]

दलको रुपान्तरणले समग्र देशको रुपान्तरणसँग अर्थ राख्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलको रुपान्तरणले समग्र देशको रुपान्तरणसँग अर्थ राख्ने बताएका छन्। राजधानीमा सञ्चाकर्मीसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन्। उनले कांग्रेस महाधिवेशनसँगै कांग्रेसमा नयाँ पुस्ता नेतृत्वमा उदाएको...

अर्थ–राजनीतिक विरोधाभास

राजनीतिक परिवर्तनसँग तादात्म्य हुने गरी आर्थिक–सामाजिक क्षेत्र रूपान्तरणउन्मुख नहुनाले नेपाली समाजले अन्तरविरोध झेलिरहेको छ । सन् १९८० मा प्रकाशित ‘नेपाल इन क्राइसिस’ पुस्तकले नेपाल अविकसित रहिरहनुको मूल कारण कृषिको पुँजीवादी...

‘अमेरिकाले गोलमटोल जवाफ दियो, कुनै अर्थ छैन’

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे नेपालको प्रश्नमा अमेरिकाले दिएको जवाफप्रति राजनीतिक वृत्तमा असन्तुुष्टि देखिएको छ । यो सम्झौताको विरोधमा रहेका प्रमुख राजनीतिक दलका नेताहरू र अभियान नै चलाएका अभियन्ता अमेरिकी जवाफप्रति असन्तुुष्ट देखिएका हुन् । यता, अर्थ मन्त्रालयका अधिकारीहरूले एमसीसी अब राजनीतिक मामिला भइसकेकाले आफूहरू बोल्ने अवस्थामा नरहेको बताएका छन् ।सत्ताघटक नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले अमेरिकाबाट आएको जवाफको कुनै तुक नभएकाले अब नेपालले कुनै हालतम

ऐतिहासिक आँखी झ्यालबाट नेपालको अर्थ–राजनीति

नेपालको अर्थराजनीतिलाई ऐतिहासिक दृष्टिकोणबाट नियाल्दा विभिन्न कालखण्डमा भएका राजनीतिक विद्रोह तथा सामाजिक आन्दोलनमार्फत परिवर्तन आएको पाइन्छ । नेपाल समावेशी, संविधानवादको मूल्य मान्यतामा आधारित, समाजवाद उन्मुख, धर्म निरपेक्ष, संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकका रूपमा रूपान्तरित भएको छ । पुराना रुढीवादी संस्कृतिको क्रमशः अन्त्य हुँदै नवीन संस्कृतिको निर्माण प्रक्रियामा मुलुक अघि बढिरहेको र नयाँ मूल्यहरू स्थापित भइरहेको राजनीतिक […] The post ऐतिहासिक आँखी झ्यालबाट नेपालको अर्थ–राजनीति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अर्थ राजनीतिक राष्ट्रवादबारे खै चेतना – डा.बाबुराम भट्टराई

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराई अर्थ राजनीतिक राष्ट्रवादका सम्बन्धमा नेपाल एकढिक्का हुन नसकेको बताएका छन्। उनले आज ट्वीटरमार्फत भनेका छन्, “हाम्रो राष्ट्रवादको विमर्शमा खट्केको कुराः भौगोलिक राष्ट्रवाद वा सीमानाबारे पूरै देश एकढिक्का हुन्छ। राम्रो! तर अर्थ राजनीतिक राष्ट्रवाद, जुन जनताको जीवनमा बढी जोडिन्छ त्यसबारे खै चेतना/आवाज?”

यो राजनीतिक निर्णयको अर्थ ज्यादै गम्भीर छ, सबै सचेत होऔंः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत हुनुपर्ने बेला आएको बताएका छन् । नेता श्रेष्ठले दुई पार्टीहरूको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भङ्ग गरेर आ–आफ्नो पूर्व पार्टीमा जाउ भन्नुलाई दुनियाँले के भन्ला भनेर प्रश्न समेत गरेका छन् ।सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता श्रेष्ठले यो निर्णय ज्यादै गम्भिर रहेको समेत बताएका छन् । उनले भनेका छन्, ‘अझ मुख्य कुरा त, यो राजनीतिक निर्णयको अर्थ सन