दशैँका बेला एटिएम ‘आउट अफ सर्भिस’

काठमाडौँ । चाडपर्वमा नगद झिक्ने क्रम बढेका बेलामा उपत्यकाका अधिकांश एटिएमहरूमा समस्या देखिएको छ । धेरै एटिएम ‘आउट अफ सर्भिस’ हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । बैङ्कहरूले एटिएममा समयमा नगद नराख्दा र तथा एटिएम मर्मत नगर्दा चाडबाडको समयमा सर्वसाधारणले नगद झिक्न नपाएर सास्ती भोग्नुपर्ने अवस्था आएको छ । बानेश्वरको एटिएम लाउन्जमा बैङ्कमा पैसा झिक्न आएका […]