ब्रिक्सका स्वास्थ्यमन्त्रीहरूको बैठकमा महामारीको चेतावनी प्रणालीको विकास गर्ने सहमती

ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका)  का स्वास्थ्य मन्त्रीहरूको १२ औं बैठकले ब्रिक्स देशहरूले ठूलो मात्रामा महामारीको लागि प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने सहमति गरेको छ।