डिशहोमका कार्यकारी उपाध्यक्ष सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्डबाट सम्मानित

डिश मिडिया नेटवर्क लिमिटेडका कार्यकारी उपाध्यक्ष रमेश सापकोटा इन्डिभिजुअल सेल्स एक्ससिलेन्सी अवार्ड २०२३ मार्फत सम्मानित भएका छन् । इन्टरनेट सेवा प्रदायक विधामा सापकोटालाई उक्त अवार्ड प्रदान गरिएको हो ।  यस सम्मानले कम्पनीप्रति उनले देखाएको असाधारण योगदानको उच्च कदर भएको कम्पनीले बताएको छ । रमेश सापकोटाको नेतृत्वमा डिशहोम फाइवरनेटले महत्त्वपूर्ण उपलब्धि...