कांग्रेस केन्द्रीय समितिमा गठबन्धनबारे मन्थन हुने, 'आकर्षक घोषणापत्र बनाउने तयारी गर्नुपर्छ'

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यले पार्टीको सम्पूर्ण ध्यान आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा केन्द्रित हुनुपर्ने बताएका छन्। सानेपामा केन्द्रीय समितिको बैठकका क्रममा प्रतिक्रिया दिँदै उनले निर्वाचनका लागि घोषणा पत्र तयार गर्नुपर्ने बताएका हुन्। ‘सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्छ। चार महिनापछि निर्वाचन हुँदैछ। आकर्षक घोषणापत्र तयार गर्नुपर्छ। आवश्यक रणनीति तयार गर्नुपर्छ।…