प्रिमियर लिगमा आज तीन खेल हुँदै, युनाइटेड र वेस्ट ह्याम पनि आजै भिड्ने

काठमाडौं, ३ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति तीन वटा खेल हुँदैछन् । नेपाली समय अनुसार पौने सात बजे दुई खेल हुँदैछन् भने राति सवा नौं बजे एक खेल हुनेछ । ब्राइटन र लेस्टर सिटी साथै म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम बिचको खेल पौने सात बजे हुनेछ । त्यसैगरि चेल्सी र टोटनह्याम बिचको […]

सम्बन्धित सामग्री

इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हरायो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले वेस्ट ह्यामलाई हराएको छ। आज बिहान भएको खेलमा आर्सनलले वेस्ट ह्यामलाई ३–१ गोलले हरायो । जितसँगै आर्सनलले अङ्कतालिकामा ७ अङ्कको अग्रता बनाएको छ । उसको १५ खेलमा ४० अङ्क छ । पराजित वेस्ट ह्याम १६औँ स्थानमा छ । उसको १६ खेलमा १४ अङ्क छ । प्रिमियर लिगमा गएराति भएका खेलमा लिभरपुलले एस्टन भिल्लालाई र ब्राइटनले साउथह्याम्पटनलाई समान ३–१ गोलले हराएको छ । त्यस्तै, उल्भ्सले एभर्टनलाई २–१ गोलले, फुलह्यामले क्रिस्टल प्यालेसलाई र न्युक्यासलले ...

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कुस रासफोर्डले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३८औं मिनेटमा क्रिष्टियन एरिक्सनको पासमा गोल गर्न सफल भएका थिए । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै […]

लिभरपुल र म्यानचेस्टरको जित, चेल्सी रोकियो

एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ ।लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफमा डार्विन नुनेजले गरेको गोल नै निर्णायक बन्यो ।उनले २२औं मिनेटमा गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा वेस्ट […]

इंग्लिस प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा बेलुका सवा पाँच बजे लिभरपुल र एभर्टन खेल्दैछन् । त्यस्तै शनिबार नै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ । यी […]

प्रिमियर लिगमा आज तीन खेल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार तीन खेलहरु हुँदैछन् । साविक विजेता म्यानचेस्टर सिटीसहित म्यानचेस्टर युनाईटेड र लेस्टर सिटीको खेल आइतबार रहेको छ । सिटीले सिजनको आफ्नो पहिलो खेलमा वेस्ट ह्याम युनाईटेडसँग खेल्नेछ। सिटीको उसैको मैदानमा वेस्ट ह्यामको सामना गर्नेछ । सिटी र वेस्ट ह्यामबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ । आज दुबै […]

मानेको गोलमा लिभरपुलको जित

एजेन्सी – सेनेगलका फरवार्ड साडियो मानेको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडमाथि १–० को झिनो जित आत्मसात गरेको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा मानेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गरेका थिए […]

इङ्ग्लिस प्रिमियर लिगमा टोटेनह्याम र वेस्ट ह्याम विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा टोटेनह्यामले वाट्फोर्डलाई १–० गोलले हराएको हो । खेलको इन्जुरी समयमा टोटेनह्यामका डेभिनसन सान्चेजले गरेको गोल नै निर्णायक भयो । जितसँगै टोटेनह्यामको १८ खेलमा ३३ अङ्क भएको छ । अङ्कतालिकामा टोटेनह्याम छैटाैँ स्थानमा छ । वाट्फोर्ड १३ अङ्कका साथ १७औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले हरायो । जितसँगै वेस्ट ह्याम अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । उसको २० खेलमा ३४ अ...

लिभरपुलको पहिलो हार, वेस्ट ह्याम तेस्रो स्थानमा

लन्डन । इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो । वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गरे । लिभरपुलको […] The post लिभरपुलको पहिलो हार, वेस्ट ह्याम तेस्रो स्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामसँग लिभरपुल स्तब्ध

इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गए राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको रोमान्चक जित

एजेन्सी – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडमाथि पूनरागमन जित निकालेको छ । लन्डन स्टेडियममा आइतबार राति भएको खेलमा पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले गोल गरेपछि युनाइटेडले २–१ को पूनरागमन जित निकालेको हो । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो । खेलको इन्ज्युरी […]