भक्तपुर – भक्तपुरका चार वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नगर सम्मेलन आज शनिबार हुने भएको छ । भक्तपुरका चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा एकै दिन नगरसम्मेलन हुन लागेको हो । सम्मेलनबाट जिल्लामा नयाँ नेतृत्व समेत चयन हुने छ । पार्टी जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालका अनुसार सहमति नभए […]