प्राविधिक समस्या देखिएपछि एमाले नेताहरु चढेको विमान जनकपुर अवतरण हुन सकेन

नेकपा एमाले नेताहरु चढेको वुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा ल्यान्ड हुन नसकेपछि काठमाडौं फिर्ता भएको छ।...