टीआरसीमा दलहरू सहमति नजिक, शीर्ष नेताको सहमति कुर्दै संसदीय समिति

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरू सहमति नजिक पुगेका छन् ।

सम्बन्धित सामग्री

संसदीय समिति गठनमा दलहरूबीच सहमति नजिक

प्रतिनिधिसभा मातहतका र संयुक्त समिति गठनका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दल सहमति नजिक पुगेका छन् । कुन समितिको नेतृत्व कुन दलले पाउने भन्ने विषयमा बाँडफाँट मिलेपछि समिति गठनमा दलहरू सहमति नजिक पुगेका हुन् । प्रारम्भिक सहमतिअनुसार प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले सार्वजनिक लेखा समिति सहित तीन वटा समितिको सभापति प्राप्त गर्नेछ । विषयगत समितिमध्ये …