समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए १० लाख मत, अरुको कति ?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार केहीबेर अघिसम्म आयोगमा प्रविष्ट  मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्षस्थानमा छ।समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म दश लाख ४८ हजार चार सय ५७ मत पाएको छ। नेपाली कांग्रेसले पनि १० लाख मत कटाएको छ। उसको  १० लाख ३ हजार ४ सय ४३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ९३ हजार २ सय ३३ मतसहित तेस्रो स्थानमा छ।त्यस्तै चौथो स्थानमा

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो समानुपातिकमा १० लाख मत

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको जारी मतगणनामा १० लाख मत कटाएको छ । हालसम्म ८८ लाख ९४ हजार ४० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८ हजार २४० मत प्राप्त गरेको हो । यस्तै नेकपा एमालेले २४ लाख ४१ हजार मत पाउँदा कांग्रेसले २३ लाख १८ हजार मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १० लाख १६ हजार, राप्रपाले ५ लाख २७ हजार, जसपाले ३ लाख ३ हजार र नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ३८ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार जनमत पार्टीले २ लाख ३७ हजार,

समानुपातिकमा माओवादीले कटायो १० लाख, एमालेको २४ लाख

११ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचन पद्धतितर्फ नेकपा एमालेले २४ लाख मत कटाउँदा नेकपा माओवादी केन्द्रले १० लाख कटाएको छ । आइतबार अपरान्ह ८८ लाख २८ हजार ४७३ मत गणना हुँदा एमालेले २४ लाख २९ हजार ५५ र नेपाली कांग्रेसले २३ लाख ९ हजार ६९२ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १० […]

माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी

नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ ।  जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो । त्यस्तै सोही समयमा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ । त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र प

प्रतिनिधि सभाको समानुपातिकतर्फ १० लाख मत कटेपछि मतदातालाई ओलीको धन्यवाद

काठमाण्डौ – प्रतिनिधि सभाको समानुपातिकतर्फ १० लाख मत कटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिनुभएको छ । उहाँले १० लाख भन्दा धेरै मत दिएकोमा मतदातालाई धन्यवाद दिनु भएको हो । सामाजिक सञ्जालमार्फत ओलीले सबै मतदातालाई धन्यवाद दिनुभएको हो । एमालेले सुरुवातदेखि नै समानुपातिकतर्फ अग्रता बनाएको छ । अहिलेसम्म ११ लाख ५७ हजार ९ सय ६५ मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले ११ लाख ८ सय ९ मत पाएको छ । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ४३ हजार ८ सय ५२ मत पाएको छ भने माओवादी केन्द्रले ५ ल...

समानुपातिकमा कांग्रेस–एमालेले कटाए १० लाख भाेट, कमल थापाकाे पार्टीलाई कति ?

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले १० लाख मत कटाएका छन् ।

समानुपातिकतर्फ एमालेको मत १० लाख कट्यो

काठमाण्डाै - समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ । अहिलेसम्म एमालेले १० लाख मत कटाएको छ । समानुपातिकतर्फको मतगणनामा सुरवातदेखि नै अग्रता लिइरहेको एमालेले १० लाख ५ सय ७४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ९ लाख ५२ हजार ९ सय ८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ७५ हजार ६ सय २७ मतसहित  तेस्रो स्थानमा छ । त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले चार लाख ४० हजार ७ सय १६ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ५४ हजार ३ सय ९३ मत पाएको छ । जनता समाजव...

एमालेको समानुपातिक मत १० लाख कट्यो

९ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय […]

समानुपातिकको १० लाख मत गन्दा कसको कति?

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख ५ हजार मत गणना सकेको छ। १० लाख मतगणनामा एमालेले २ लाख ८४ हजार मत पाएको छ भने कांग्रेसले २ लाख ६२ हजार मत  पाएको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ। अहिलेसम्म पाएको मतलाई कुल सदर मत मान्दा यी तीन […]

समानुपातिकमा १० लाख मत गन्दा कुन दलको हिस्सा कति ?

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मत गणना हुँदा नेकपा एमाले झण्डै एक तिहाइ हिस्साका साथ अग्रस्थानमा छ । एमालेले २ लाख ८४ हजार मत पाउँदा कांग्रेसले २ लाख ६२ हजार मत बटुलेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ । अहिलेसम्म पाएको मतलाई कुल सदर मत […]

स्वास्थ्य बिमा १० लाख पुर्‍याउन कसरी सम्भव छ? आर्थिक स्रोतको आधार के हो?

नेपाली कांग्रेसले आवश्यक गृहकार्य गरेर नै उक्त विषय संकल्पपत्रमा राखिएको बताएको छ। कांग्रेसले १० लाख रकम जुटाउने स्रोतको उपायहरु पनि खोजिएको जनाएको छ।