विद्युतीय बस खरिद र कुलेखानी-हेटौंडा सुरुङ मार्ग स्थगित

२७ कात्तिक, काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र कुलेखानी-हेटौंडा सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादीको केन्द्रीय बैठकलाई दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको छ । डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशसभा बैठक आज, असन्तुष्ट एमालेले सरकारसँग जवाफ माग्ने

हेटौंडा : वाग्मती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै छ। यसअघि प्रतिपक्षी एमालेले पटकपटक बैठक अवरोध गर्दै आएको थियो।  सरकारले ल्याएको योजना कटौतीप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ। सुरुङ मार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगन गर्ने सरकारी निर्णयमा पनि उसको असहमति छ। रकमान्तरका विषयमा समेत सरकारले चित्तबुझ्दो जवाफ मागिरहेको छ। यसअघिको सर्वदलीय…