संक्रमणकालीन न्यायसम्बन्धी विधेयक : विवादित दुई मुद्दामा सहमति, दुईमा छलफल जारी

संक्रमणकालीन न्यायसम्बन्धी संशोधित कानुनको मस्यौदामा दलहरू सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा दलहरूले थाती चारवटा विषयमध्ये दुईवटा टुंग्याएका हुन् । शीर्ष नेताहरूको ‘ग्रिन सिंग्नल’पछि समितिमा सहमति जुटेको...