हेटौँडा : विवेकशील साझा पार्टी वाग्मती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम परम्परा धान्ने प्रचलन जस्तो मात्रै भएको बताएका छन्।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै उनले अघिल्लो वर्षमा जस्तो आएको नीति तथा कार्यक्रमकै निरन्तरता देखिएको बताएका हुन्।…