चितवन । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधन पुगेको ठाउँबाट दुई घण्टा बढी पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलो पटक हाते ट्रयाक्टर पुर्याएका छन् । पहिलो पटक बारी जोत्ने ट्रयाक्टर पुग्दा उनीहरू दंग छन् । […]
आफू कसमा ? केही दशक अगाडिसम्म नेपालको पहाडी भेगमा एकअर्का अपरिचित भेट हुँदा सोधिने प्रश्न थियो । आफू कसमाको उत्तर आइसकेपछि आफ्नै नश्ल, जात विरादरी, वंशका भए कुराको पोयो खुल्थ्यो । गोत्र, वंश, थातथलोको जानकारी …