वीरगन्ज (पर्सा), २ असोज । भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
काठमाडौँ २ असोज । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो । पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा […]
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ। अघिल्लो दिन तीन लाख रुपैयाँभन्दा तल झरेको सुन एकैदिन प्रतितोला ३ हजार ८ सय रुपैयाँ महँगिएर पुनः तीन लाख रुपैयाँमाथि पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। बिहीबार छापावाल सुन प्रतितोला २ […]
Kathmandu. The Nepal Medical Association has expressed serious concern over the incident of heinous attack on its life member Dr. Saroj Sah, who is working at Madhesh Health Science Academy, Janakpur. Issuing a press release on Friday, the association strongly condemned the inhumane and reprehensible act. On Thursday, Dr. Sah was subjected to a heinous attack by a group including relatives of patients while on duty at his workplace. The press release states that doctors and health workers who are continuously dedicated to providing health services in various parts of the country have repeatedly faced such criminal incidents. The association...
Kathmandu. Priyana Acharya is known by the name of 'Munni' character from the comedy television serial 'Sakkigo Ni' rather than her real name. She, who laid the formal foundation of dance, music, and acting at Narayani Kala Mandir in Chitwan in her childhood, had also worked in films like 'Nai Nabhannu La', 'Nigrani', and 'Man Paryo Malai' as a child artist. Her acting took a break after she went to the UK for her studies. Later, in the UK, she got the opportunity to work as a chorus artist in charity advertisements and films like 'Plan UK'. This reignited her...