तीन वर्षमै चुहिन थाल्यो घरेलु कार्यालय भवन

२३ भदौ, गलकोट । एउटा सरकारी कार्यालय भवन निर्माण भएको कति वर्षपछि मर्मत गर्नुपर्ला ? सरकारी मापदण्डमा निर्माण भएको पक्की भवन कम्तीमा पनि १०–१५ वर्ष त केही मर्मतै गर्नुपर्दैन । तर घरेलु तथा साना उद्योग कार्यालय बागलुङको भवन निर्माण सम्पन्न भएको तीन वर्षमै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । बाहिरबाट झट्ट हेर्दा भवन सुन्दर देखिए […]