एमाले नेता रिजालको दाबी : सत्ताको संकट गहिरिँदै गएको छ (भिडिओसहित)

काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का नेता विष्णु रिजालले दसैंलगत्तै पनि नेपाली राजनीतिमा उल्लेखनीय कुनै फेरबदल हुने सम्भावना नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलाले दसैंपछि नेपाली राजनीति कसरी अघि बढ्छ ? भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् । उनले सत्ताको संकट भने गहिरिँदै गएको […]