नेपालले थप शान्ति सैनिक पठाउने

नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) र सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा थप शान्ति सैनिक पठाउने भएको छ । कारमा जाने गण र सुडान जाने गुल्मस्तरीय टोली पाँचखालस्थित वीरेन्द्र शान्ति...

सम्बन्धित सामग्री

दस हजार शान्ति सैनिक पठाउने प्रतिबद्धता

काठमाडौं, असार १३ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा १० हजारसम्म शान्ति सैनिक पठाउन प्रतिबद्ध रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका शान्ति कार्य (पिस अपरेसन)ं सम्बन्धी उपमहासचिव जिन पियरे लाक्रोइससँग मङ्गलबार रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन् […]

कंगोस्थित नेपाली शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटना

कंगोस्थित शान्ति सैनिक कार्यरत क्षेत्रमा आगजनी र लुटपाटका घटनाहरु भइरहेका छन् । मिसनको फोर्स हेडक्वार्टर रहेको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीयले विभिन्न मागहरु राखेर शान्ति मिसन विरुद्ध प्रदर्शन गर्नुका साथै मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरु गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरु सुरक्षित रहेको सेनाको भनाइ छ ।  साथै, उक्त मिसनमा

रथी हमाल शान्ति सैनिक मिशन प्रमुखको जिम्मा पूरा गरी स्वदेश फिर्ता

काठमाडौँ – नेपाली सेनाका रथी इश्वर हमाल शान्ति सैनिक मिशन प्रमुखको जिम्मेवारी पूरा गरी स्वदेश फिर्ता भएका छन्। द्वन्द ग्रस्त मुलुक शिरीयामा तैनाथ मिशनको प्रमुख तथा फोर्स कमान्डको दुई वर्षीय कार्यकाल पूरा रथी हमाल स्वदेश फर्किएका हुन्। दुई वर्षे कार्यकालको अन्त्यतिर नै हमालले नेपाली सेनाबाट अवकांश प्राप्त गरेका छन्। शान्ति सैनिक मिशन प्रमुखको जिम्म पूरा […]

कंगोमा विद्रोहीको आक्रमणबाट एक नेपाली शान्ति सैनिक घाइते

काठमाडौं : कंगोमा विद्रोहीको गोली लागेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन्।  अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीको गोली लागेर एकजना नेपाली शान्ति सैनिक घाइते भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जनाएका छन्। On 5th April 2022, after clearing the objective on position of hold during operation "BALI", rebels opened fire from undisclosed area and one of the peacekeeper of "NEP QRF" deployed in

कङ्गोमा नेपाली शान्ति सैनिक घाइते

संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिक ‘अप्रेसन बाली’का क्रममा घाइते हुनुभएकोछ । प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । […]

१३९ जना नेपाली शान्ति सैनिक माली प्रस्थान

काठमाडौं।संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ १३९ जना नेपाली शान्ति सैनिक अफ्रिकी राष्ट्र मालीतर्फ प्रस्थान गरेका छन।प्रमुख सेनानी संगित पुनको नेतृत्वमा राष्ट्रसंघको चार्टर फ्लाइटमा उनीहरु माली गएका हुन्।कोरोना महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप शान्ति सैनिक सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरुको पालना गरी पठाइएको नेपाली सेनाले जनाएको छ।९७ जना नेपाली शान्ति सेनाको टोली काठमाडौं फर्केको छ।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन्... The post धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो appeared first on Purbeli News.

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा

नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार कूल ५ हजार ६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहन सफल भएको हो ।शान्ति मिशनमा योगदान गर्ने मुलुकको सूचीमा बंगलादेश पहिलो राष्ट्र हो । दोस्रोमा इथियोपिया, तेस्रोमा नेपाल र चौंथोमा रुवान्डा र पाँचौंमा भारत छन् ।सबैलाई बधाई ! नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा कुल ५६८६ फौज सहित तेश्रो स्थानमा रहन सफल भएको छ ।