प्युठानमा एमालेका सूर्य थापाको फराकिलो अग्रता, दुर्गा पौडेल १३२२ मतले पछि

काठमाडौं, ६ मंसिर । प्युठानमा एमालेका उमेदवार सूर्य थापाले फराकिलो मतान्तर बनाएका छन् । उनले सुरुवातदेखि नै लिड गरेका छन् । थापाले ३७४२ मत पाएका छन् । उनलाई सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उमेदवार दुर्गा पौडेलले पछ्याएकी छिन् । उनले २४२० मत ल्याएकी छन् ।