२८ मंसिर, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् …
अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ। आठ जना गम्भीर घाइते भएका छन्। रोड आइल्याण्ड राज्यस्थित प्रोभिडेन्स सहरका मेयर ब्रेट स्माइलीले घटनाको पुष्टि गरेका छन्। परीक्षा चलिरहेका बेला आइभी लिगअन्तर्गत पर्ने ब्राउन विश्वविद्यालयको क्याम्पसमा गोलीकाण्ड सुरु भएको हो। घटना ब्राउन विश्वविद्यालयको परीक्षा अवधिमै भएको हो। विश्वविद्यालयका अनुसार शनिबार दिउँसो २ बजे देखि […]
एजेन्सी। अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी ८ जना गम्भीर घाइते भएका हुन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था स्थिर रहेको बिबिसीले जनाएको हाे। विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताउनुभएकाे छ। साेही घटना शनिबार साँझ ४ […]
२८ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा …
बागलुङ– पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आतिथ्यतासँगै स्थानीय खानाका परिकारमा पाहुना रमाउने गरेका छन् । घरबास पुगेका सामाजिक व्यक्तित्व डा. सूर्य पाठक घरबासको आतिथ्य संस्कार र परिकार निकै मन परेको बताउँछन् । यहाँ पाउने अन्य परिकारसँगै धेरैको रोजाइमा कोदोका परिकार बढी […]