अमेरिका-रुस टकराव बढेसँगै आणविक युद्धको खतरा

एजेन्सी, १३ चैत्र । अमेरिका र रुसबीच टकराव बढेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा टिक्न नसक्ने अभिव्यक्ति दिएपछि टकराव बढेको हो । पोल्यान्ड भ्रमणमा रहेका वाइडेनले पुटिनलाई सत्ताबाट नै हटाउने चेतावनीयुक्त अभिव्यक्ति दिएपछि तरंग आएको थियो । रुसले वाइडेनको अभिव्यक्तिविरुद्ध कडा जवाफ दिएको छ । क्रेमसिलनका प्रवक्ता डिमिट्रि पेस्कोभले […]