प्रदेश सरकार भएको महसुस हुने गरी काम गर्छु: मुख्यमन्त्री केसी

अझै पनि प्रदेशमा खानेपानी, सडक, स्वास्थ्य, सञ्चार, विद्युत जस्ता आधारभुत आवश्यकता पूरा हुन नसकेकाले  आफ्नो ध्यान जनता केन्द्रित विकासमा हुने उनको भनाई छ ।