सहमतिपछि त्रिवि उपकुलपतिको कार्यालयको ताला खोलियो

काठमाडौं, १८ भदौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा समाजवादी प्राध्यापक संघले विभिन्न माग राखी भदौ ९ गतेदेखि लगाएको ताला खुलाइएको छ । संघ र त्रिविका शिक्षाध्यक्षबीच बिहीबार भएको सहमतिपछि ताला खुलाइएको संघका अध्यक्ष डा.पवन कुमार झाले बताए । उनले भने, ‘संघ र त्रिविका शिक्षाध्यक्षसँग छलफल र सहमति पश्चात ताला खोलियो, अब हाम्रा माग पुरा हुनेछ […]

सम्बन्धित सामग्री

त्रिवि उपकुलपति कार्यालयमा प्राध्यापकहरुको ताला

काठमाडौं, १३ भदौ । समाजवादी प्राध्यापक संघले उपकुलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यायलमा बुधबारदेखि तालाबन्दी गरेको छ । प्राज्ञिक क्षेत्रमा संवादका माध्यमबाट समस्या समाधान गर्न विभिन्न समयमा लिखित एवं मौखिक माग राख्दा गम्भिर नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको संघका अध्यक्ष डा. पवक कुमार झाले बताए । ‘उपकुलपतिको कार्यालयले वार्ताको लागि अहिलेसम्म हामीलाई बोलाएको छैन् ।’ उनले […]