कर्णाली प्रदेशसभा बैठक आह्वान, यसकारण बैठक अर्थपूर्ण

कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन आगामी वैशाख ३ गते आह्वान गरिएको छ ।    प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी वैशाख ३ गते दिउँसो २ बजे अधिवेशन आह्वान गरेका हुन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा प्रदेशसभा अधिवेशन ...

सम्बन्धित सामग्री

दुई महिनापछि कर्णाली प्रदेशसभा बैठक बस्दै

दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ । चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।

झण्डै २ महिनापछि कर्णाली प्रदेशसभा बैठक आह्वान, छैनन् कुनै एजेण्डा

सुर्खेत । झन्डै दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने तय भएको छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान भएको बताए । अहिलेसम्म बैठकका कुनै एजेण्डा पेश भएका छैनन् । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १२ गते १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्ने […]

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै

कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उहाँले बैठक बोलाउनुभएको हो । सर्वदलीय बैठक बुधबार दिउँसो ३ बजे बोलाइएको सभामुख शाहीले राससलाई जानकारी दिनुभयो ।

बुधबारका लागि बोलाइयो कर्णाली प्रदेशसभा बैठक

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन बोलाइएको छ । बुधबार (पुस २८) गते दिनको ३ बजेतिर बस्ने गरी बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।  संविधानको धारा १८३ बमोजिम बैठक बोलाइएको हो । प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम ३ बमोजिम सांसदहरुलाई सोही मितिमा उपस्थितिका लागि अनुरोध गरिएको सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए ।पौष २१ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।यसअघि मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादु

बुधवारका लागि कर्णाली प्रदेशसभा बैठक आह्वान

सुर्खेत : कर्णाली प्रदेशसभाको ९औँ अधिवेशन आह्वान गरिएको छ। कर्णाली प्रदेशसभाको बैठक आगामी पुष २८ गते बुधवार दिउँसो तीन बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए। उनका अनुसार सचिवालयले प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम ३ बमोजिम बैठक आह्वान गरेको हो। प्रदेशसभा…

कर्णालीमा सत्ता गठबन्धनबीच तिक्तता बढ्दै

यही मंसिर १४ गतेका लागि कर्णाली प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा बैठक आह्वान गर्दा गठबन्धनबीच सल्लाह नगरिएको भन्दै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ ।मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । तर, प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भने सत्ता गठबन्धनबीच कुनै समन्वय नगरी प्रदेशसभा बैठक बोलाइएको आरोप लगाएको छ ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा अधिवेशन आह्वान गरेका हु