रूपान्तरण अभियानको सुझाव केन्द्रीय बैठकको एजेन्डा बनाउन कांग्रेसमा दबाब

कांग्रेस रूपान्तरण अभियानले देशभरबाट आएका सुझावलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने प्रयत्न अघि बढाएको छ । २७ असारबाट सुरु हुने बैठकका लागि एजेन्डा बनाउने प्रयास भइरहेको नेताहरूको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य...