सहिद स्मारक लिगः संकटाले अवसर गुमायो

शुक्रबारै सम्पन्न दोस्रो खेलमा जावलाखेल युथ क्लब र एपिएफले गोलरहित बराबरी खेले। यस बराबरीको नतिजापछि जावलाखेल आठ खेलमा आठ अंकसहित नवाैँ स्थानमा छ भने समान खेलमा सात अंक जोडेको एपिएफ दशौं स्थानमा छ ।

सम्बन्धित सामग्री

सहिद स्मारक 'ए' डिभिजन लिग फागुन १९ गतेबाट हुने

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग आगामी फागुन १९ गतेबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले सहिद स्मारक 'ए' डिभिजन लिग आगामी फागुन १९ गतेबाट र 'बी' डिभिजन

सहिद स्मारक हेटौंडामा यस वर्ष घटे पर्यटक

हेटौंडा : सहिद स्मारक हेटौंडामा यस वर्षको नयाँ वर्षमा पर्यटक ह्वात्तै घटेको छ । समुदायबाट स्थापित एवं सञ्चालित हेटौंडा उपमहानगरपालिका—११ नवलपुरस्थित सहिद स्मारकमा गत वर्षको तुलनामा १५ हजार पर्यटक घटेको स्मारक विकास समितिका कार्यालय प्रमुख आरसी न्यौपानेले बताए। ‘निर्वाचन नजिएर पनि होला गत वर्षको तुलनामा पर्यटक कम भएको छ,’ स्मारक विकास…

सहिद स्मारक ए डिभिजन लिग : अपराजित मच्छिन्द्र च्याम्पियन

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा मच्छिन्द्र क्लबले विभागीय टोली एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । दुई खेलअघि नै लिग च्याम्पियन बनेको मच्छिन्द्रले शनिबारको खेलमा एपिएफलाई २–१...

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

काठमाडौँ– रेलिगेसनबाट बच्न संघर्षरत च्यासल युथ क्लबविरुद्ध २–० को जितसहित मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा स्ट्राइकर विमल घर्तीमगर र सुनिल बलले गरेको गोल मछिन्द्रको सहज जितमा पर्याप्त बन्यो। मछिन्द्र १० खेलमा २६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान खेलमा […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]

सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट

सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरु भई सोमबार समाप्त हुनेछन्...

सहिद स्मारक ए डिभिजन लिग : जावलाखेलको पहिलो जित

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० गोलअन्तरले हराएको हो...

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । […]

सहिद स्मारक ए डिभिजन लिग : मच्छिन्द्र दोस्रो स्थानमा उक्लियो

साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा...

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौं, ४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । […]