कालीकाेट : बाढी, पहिराे प्रभावितका लागि राहत बाेकेर आएकाे हेलिकप्टर अवतरण हुन नसकी फर्कियाे

कालीकाेट – कालीकाेटकाे तिलागुफा नगरपालिकामा बाढी पहिराेबाट प्रभावितहरूका राहत सामग्री लिएर आएकाे हेलिकप्टर अवतरण हुन नसकी फर्किएकाे छ ।  बाढी पहिराे प्रभावितहरूका लागि प्रदेश सरकारबाट राहत सामग्री लिएर आएको नेपाली सेनाकाे फिस्टेल एअर हेलिकप्टर खबर माैसमका कारण अवतरण हुन नसकी फर्किएको हाे ।  यसैबीच हेलिकप्टरले शुभकालिका गाउँपालिका ३ की ५३ वर्षीया धना तिरुवा र खुट्टा फ्याक्चर भएका सान्नी त्रिवेणी गाउँपालिका १ लुसाका १४ वर्षीय अपिल जैसीलाई प्रदेश अस्पताल लिएर...