निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा.कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताउनुभएको छ । आदर्श मावि मतदान केन्द्रमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निर्वाचन परिणाम जस्तोसुकै आएपनि गठबन्धन दलहरुको बीचको एकता नटुटने उहाँले प्रष्ट पार्नुभयो । नेता कोइरालाले निर्वाचन परिणामपछि गठबन्धनदलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने धारणा व्यक्त […]

सम्बन्धित सामग्री

राष्ट्रपति पदमा पनि ध्यान जान आवश्यक : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री पदमा मात्र नभई राष्ट्रपति पदमा पनि ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभएको छ । उहाँले संसदको बनोट अहिले निकै तरल अवस्थामा रहेको जिकिर गदै यस्तो समयमा राष्ट्रपतिको भूमिका अत्यन्तै महत्वपूर्ण रहने बताउनुभयो । ललितपुरमा बुधबार आयोजित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र मामिला सल्लाहकार एवं पर्यटन […]

संविधानको रक्षा गर्न गठबन्धन : डा.कोइराला

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् । विराटनगर महानगरपालिकाको जनपथ चोकमा आज आयोजित कोणसभामा उनले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता औँल्याए। शिक्षाबिना समाज […]

स्थानीय निर्वाचनलाई ज्यादा राजनीतिकरण गरियो: डा.कोइराला

शुक्रबार विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिंदै कोइरालाले स्थानीय तहको निर्वाचनमा केन्द्रीय नेताहरू देश दौडाहामा लाग्नु उचित नभएको बताए।...

आफ्नै भाइबहिनीलाई सम्झाउन नसक्नु मेरो कमजोरी हो: डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १४औं महाअधिवेशनमा आफ्नै भाइबहिनीको चित्त बुझाउन नसक्नु आफ्नो कमजोरी भएको बताएका छन्।...

कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन: डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन्।...

उपलब्ध जिल्ला सभापतिको बैठकमा डा.कोइराला

१४ औं महाधिवेशनको तयारीको विषयमा छलफल गर्न कांग्रेस नेता डा. शेखर कोइराला उपलब्ध जिल्ला सभापतिहरुसँग बैठकमा छन् । बसुन्धरा स्थित दियालो पार्टी प्यालेसमा बसेको बैठकमा डा. कोइरालाले उनीहरुको राय बुझ्ने कार्यक्रम...

साना किसान लघुवित्तको सीईओमा डा.कोइराला

काठमाडौं, ९ भदौ। साना किसान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुनः डा.शिवराम प्रसाद कोइरालालाई नियुक्त गरेको छ । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

कांग्रेस अधिवेशन एकतापूर्ण हुन आवश्यक छ– महामन्त्री डा.कोइराला

शुक्रवार नवलपुरको कावासोतीमा खुशु फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले एकता भएकै कारण कांग्रेस बलियो पार्टी भएकाले आगामी महाधिवेशनमा पनि एकता आवश्यक रहेको बताउनुभयो ।

कोइराला निवासमा रामचन्द्र पौडेलसहितका नेताहरुबीच छलफल

महाराजगन्जस्थित काँग्रेस महामन्त्री डा.शशांक कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुबीच छलफल सुरु भएको छ । सोमबार अपरान्ह कोइराला निवासमा छलफल सुरु भएको हो ।छलफलमा नेता पौडेलसहित डा.कोइराला, प्रकाशमान सिह,अर्जुननरसिंह केसि,डा.रामशरण महत, प्रदिप पौडेल लगायतका नेताहरुको सहभागिता रहेको छ । छलफल आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत भएको बताइएको छ ।

कांग्रेसको नेतृत्वमा चुनाव गर्नुपर्छ : डा.कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाई निर्वाचनमा जानुपर्ने बताएका छन् ।प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारको विकल्प आवश्यक भएकोले कांग्रेसको नेतृत्वमा सरकार अनि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।उनले भने, “राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा नेपाली कांग्रेसको नेतृत्व सबैले स्वीकार्छन् । यो सरकारको […]