लुम्बिनी प्रदेशको निर्णयविरूद्व एमाले सरकारले नियुक्ति गरेका विकास समिति अध्यक्षहरू पुगे सर्वाेच्च

रूपन्देही । लुम्विनी प्रदेश सरकारले १३ अस्पताल विकास समिति अध्यक्षलाई गैरकानुनी ढंगले हटाएर नयाँ नियुक्त गरेको भन्दै यसअघिका अध्यक्षहरू सर्वाेच्च अदालत पुगेका छन् । एमाले नेतृत्वको सरकारबाट नियुक्त भएका विकास समितिका अध्यक्षहरुले सरकारको निर्णय खारेजी गर्दै आफूहरूको पुनःबहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । कात्तिक १ गते प्रदेशको मन्त्रिपरिषद बैठकले अस्पताल बिकास […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशकाे १३ अस्पतालका विकास समिति खारेज

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ।लुम्बिनी प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको हो। प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०८० पनि  स्वीकृत गरेको छ। त्यस्तै आँखाको नानी निःशुल्क

ब्युँतियो मेलम्ची विकास समिति, सरकारले बढायो नियन्त्रण

६ वैशाख, काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समितिलाई पुनःस्थापित गरेको छ । मन्त्रिपरिषद बैठकले मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश–२०७९ जारी गर्दै मेलम्ची खानेपानी विकास समिति ब्युँताएको हो । चालु आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्य मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि आयोजनाको बाँकी काम नै अलपत्र परेको थियो । यसका कारण काम गरिरहेको […]

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने कि ब्युताउँने?

चालु आवको बजेट वक्तव्यको बुँदा नम्बर १७७ मा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने उल्लेख छ।...

राजस्व परामर्श विकास समिति खारेज गर्ने सरकारको निर्णय

१२ असोज, काठमाडौं । सरकारले राजस्व परामर्शका लागि गठन गरेको स्थायी संरचना नेपाल राजस्व परामर्श विकास समिति खारेज गरेको छ । ११ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश २०७६ खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि हरेक पटक बजेट निर्माणका […]

२४ वर्ष पुरानो मेलम्ची खानेपानी विकास समिति खारेज

सरकारले २४ वर्ष पुरानो मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यअनुसार मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज...

सिंहदरबार वैद्यखाना विकास समिति

काठमाडौँ,१७ जेठ । आर्युवेदिक औषधिको उत्पादन तथा बिक्री वितरणका लागि स्थापना भएको सिंहदरबार वैद्यखाना विकास समिति । तस्बिर ः नवीन पौडेल÷रासस

मेलम्ची खानेपानी विकास समिति खारेज

सरकारले आगामी आवको बजेटमा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने घोषणा गरेको छ।...

मेलम्ची खानेपानी विकास समिति खारेज

काठमाण्डाै – सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको जानकारी दिनुभएको हो । उहाँले अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्ने बताउनुभउयो ।  अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आए...

बादी, दलित र पीछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने सरकारको तयारी

काठमाडौं, फागुन ८ । सरकारले बादी, दलित र पीछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पछाडि परेका ती समूदायहरुको हक, हित, अधिकारसहितको समग्र उत्थानका लागि वादी उत्थान विकास समिति, दलित उत्थान विकास समिति र पीछडा वर्ग उत्थान विकास समिति स्थापनाका लागि मन्त्री परिषदमा प्रस्ताव […]

बजेट खर्चको क्षमता बढाउः अर्थ तथा विकास समिति

अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ ।...