काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई सहयोग गर्ने साम्पाङको घोषणा

काठमाडौं – काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेको शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले शर्मिलालाई सहयोग गर्ने घोषणा गरेका हुन् । बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिलाको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो । सामाजिक सञ्जालमा उनले ठेला जोगाउन […]

सम्बन्धित सामग्री

किओच–काठमाडौं बाल अस्पताललाई निम्बसको सहयोग

निम्बसले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बुढानिलकण्ठ, काठमाडौंमा सञ्चालन गरिने किओच–काठमाडौं बाल अस्पताललाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । निम्बसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बाल अस्पताल भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच निम्बसका अध्यक्ष आनन्द बगडियाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान […]

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो। गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा...

काठमाडौं विश्वविद्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले काभ्रेमा रहेको काठमाडौं विश्वविद्यालयलाई आर्थिक सहयोग गरेको छ । आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माणका लागि सामाजिक उतरदायित्व अन्तरगत विश्वविद्यालयलाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । काठमाडौं विश्वविद्यालय  र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा १२ जना विद्यार्थीहरु आईयू क्यूबस्याटस् स्याटेलाइटको निर्माण कार्यमा जुटेका छन् । उक्त स्याटेलाइट सन् २०२३ सम्म अन्तरिक्षमा उडान […]

काठमाडौं महानगरपालिकाको आह्वान : पार्क निर्माणमा सहयोग गरौं

काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयवासीलाई आह्वान गरेको छ ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयवासीलाई आह्वान गरेका हुन् ।शनिबार बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमति पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका भित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भएपनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको

मेलम्ची र पाँचपोखरी थाङ्पाललाई काठमाडौं महानगरको साढे २ करोड सहयोग

काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ

राहत तथा उद्दारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ। नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेको हुन्। मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए। मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो।

काठमाडौं महानगरपालिकाको भेन्टिलेटर सहयोग

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आईसीयू भेन्टिलेटर सहयोग गरेको छ ।महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई÷दुई थान आईसीयू भेन्टिलेटर प्रदान गरेको हो । आईसीयू भेन्टिलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउन सकून् […]

बेलायतले सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

१४ जेठ, काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो । ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी […]

स्पेनिस सहयोग नियोगका प्रमुख सहयोग सामाग्री लिई बिहीबार काठमाडौं आउँदै

काठमाडौं। स्पेनिस सहयोग निकायका प्रमुखसहितको टोली सहयोग सामाग्री लिएर बिहीबार काठमाडौं आउने भएका छन्।परराष्ट्र मन्त्रालयकाअनुसार उनीहरु स्पेनको आइबेरियन एयरलाइन्सको विमान चार्टर गरी काठमाडौं आउन लागेका हुन्। स्पेनका विदेशमन्त्री अरन्चा गोन्जालेजले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा नेपाललाई सहयोग गर्न भेन्टिलेटर्स र अन्य स्वास्थ्य उपकरण पठाउने घोषणा गरेका थिए। फर्कदा उक्त जहाजमा नेपालमा रहेका ४० जना स्पेनी नागरिकलाई लगिने जनाइएको छ।

पाँच नगरपालिकालाई काठमाडौं महानगरको ५ करोड सहयोग

काठमाडौं : काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाले पाँच वटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेकसमेत हस्तान्तरण गरेको…