राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई खाद्यान्न र नगद सहयोग

२६ जेठ, काठमाडौं । नेपाल तेक्वान्दो संघअन्तर्गत पारा कमिटीले आफ्नो मातहतमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगदसहित खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण समस्यामा परेका खेलाडीहरुलाई कमिटीले खाद्यान्न तथा नगद सहयोग …