सेनामा समावेशी पदपूर्ति हुनै समस्या

नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन । समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले जनाएको छ।पण्डित, हुद्दाजस्ता पदमा समावेशी समूहमा महिला, दलित र आदिवासी/जनजातिका तर्फबाट कुनै पनि आवेदन नै नपर्ने सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले विगतमा समावेशी समूहतर्फ मागअनुसार

सम्बन्धित सामग्री

निजामती सेवामा खस आर्य र थारु कोटा छुट्याइयो, महिला आरक्षण पनि समावेशी

२१ फागुन, काठमाडौं । निजामती सेवालाई समावेशी बनाउन खस आर्य र थारुलाई समेत आरक्षण प्रस्ताव गरिएको छ । साथै महिला आरक्षणलाई पनि समावेशी गराई पदपूर्ति गरिने छ । यसअघि निजामती सेवामा खस आर्य र थारु समुदायका लागि आरक्षण थिएन । महिला आरक्षण भित्र पनि समावेशी बनाउने व्यवस्था समेत थिएन । संसदमा सोमबार दर्ता भएको संघीय […]

प्रहरीमा डाक्टर, नर्ससहित ६१ जनालाई रोजगारीको अवसर

नेपाल प्रहरीले रिक्त रहेका विभिन्न प्राविधिक पदहरुमा खुल्ला तथा समावेशी प्रावधान अनुरुप स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ।

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै

काठमाडौँ – नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ। प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो। जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ। पदपूर्ति […]

प्रहरीको पाठ्यक्रम समावेशी प्रावधान बमोजिम परिमार्जन गरिँदै

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ …

प्रहरीको पाठ्यक्रम परिमार्जन गरिँदै, अध्ययन प्रतिवेदन पेस

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ ।

स्वास्थ्य सेवा तर्फ ७ र ८औं तहमा लोक सेवा खुल्यो

आयोगले ती पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लिखित परीक्षाको लागि विज्ञापन गरेको हो।

सेनामा समावेशी पदपूर्ति हुनै समस्या

नेपाली सेनाले २२९ अधिकृत (सहायक सेनानी) पदका लागि खुला तथा समावेशी प्रक्रियामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ। तर समावेशी समूहतर्फ मागअनुसारको आवेदन पर्ने गरेको छैन। समावेशीअन्तर्गत मागअनुसार आवेदन पर्न नसक्दा ती कोटामा पनि नियमानुसार खुलाबाट पदपूर्ति गर्ने गरिएको नेपाली सेनाले जनाएको छ।

थारु समुदायका लागि समावेशी कोटा छोडेर मात्रै पदपूर्ति गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले थारु समुदायका लागि समावेशी कोटा छोडेर मात्रै पदपूर्ति गर्न अन्तरिम आदेश दिएको छ। थारु समुदायलाई मधेसीअन्तर्गत राखेको र त्यसले थारुहरूको अपमान गरेको भन्दै पदपूर्तिमा छुट्टै कोटा निर्धारणको माग गर्दै परेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले थारु समुदायका लागि ६.६ प्रतिशत कोटा छुट्टाउन आदेश दिएको हो। कृषि विकास […]

थारु समुदायलाई ६.६ प्रतिशत भाग राखेर मात्रै पदपूर्ति गर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदाललते थारु समुदायका लागि समावेशी कोटा छाडेर मात्रै पदपूर्ति गर्न अन्तरिम आदेश दिएको छ। थारु समुदायलाई मधेसीअन्तरगत राखेको र त्यसले थारुहरूको अपमान गरेको भन्दै पदपूर्तिमा छुट्टै कोटा निर्धारणको माग गर्दै परेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले थारु समुदायका लागि ६.६ प्रतिशत कोटा छुट्टाउन आदेश दिएकोे हो। कृषि विकास […]

समावेशी कोटाका कारण परीक्षार्थी तनावमा

काठमाडौं, फागुन १४ । लोक सेवा आयोगमार्फत विभिन्न संस्थान र सङ्गठित संस्थाले कर्मचारी पदपूर्ति गर्न आह्वान गरेको विज्ञापनको प्रक्रिया अवरुद्ध बनेको छ । विज्ञापन समावेशी नभएको दाबी गर्दै थारू कल्याणकारी सभाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले अवरुद्ध बनेको हो । सभाले पछिल्लो समय राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल राष्ट्र बैङ्क, नेपाल टेलिकम, नेपाल प्रहरी, शिक्षक सेवा […]