एमालेमा अध्यक्ष मात्रै निर्वाचित हुने प्रस्ताव

काठमाडौं। नेकपा एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ। विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्थाको प्रस्ताव गरेको हो। प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार केन्द्रदेखि स्थानीय तहसम्मकै कमिटीमा लागु हुने गरी महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरू केन्द्रीय कमिटीले चयन गर्ने प्रस्ताव गरिएको हो।

सम्बन्धित सामग्री

एमालेमा अब सबै पदाधिकारी निर्वाचित हुने

काठमाडौँ– नेकपा (एमाले)को स्थायी कमिटी बैठकले यसअघिको निर्णय उल्ट्याउँदै पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव पारित गरेको छ। विधान संशोधनसम्बन्धी उक्त प्रस्ताव अनुमोदनका लागि बैठकले असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको हो। यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार समूहबीच अन्तर्द्वन्द्व चर्किएका बेला अध्यक्ष मात्रै […]

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले केन्द्रमा रहने १२ पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चयन गर्ने व्यवस्था विधानमा संशोधन गरिएको बताए ।महाधिवेशनबाट सबै पदाधिकारी निर्वाचित

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास

काठमाडौं, साउन २६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले […]

एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव [विधानसहित]

एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।

एमालेमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने प्रस्ताव

नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टीमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने गरी विधान संशोधनको प्रस्ताव गरेको छ।

एमालेमा अध्यक्ष र महासचिवमात्रै महाधिवेशनबाट निर्वाचित हुने ओलीको प्रस्ताव

काठमाडौं : नेकपा (एमाले)मा अध्यक्ष र महासचिव मात्रै महाधिवेशनबाट निर्वाचित गर्नुपर्ने प्रस्ताव गरिएको छ। स्थायी कमिटीबाट पारित भएको विधान संशोधन प्रस्तावमा अध्यक्ष र महासचिव मात्रै निर्वाचित हुने र बाँकी केन्द्रीय कमिटी र पदाधिकारी मनोनित हुने प्रस्ताव गरिएको हो। उक्त प्रस्तावलाई च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने तयारी…