श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपतकालीन अवतरण

काठमाडौं।श्री एयरलाइन्सको नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको ९ एन एएनएफ जहाज नेपालगञ्जमा आपतकालीन अवतरण गरिएको छ।धादिङमा सुन र हतियारसहित दुईजना पक्राउ परेका छन्।पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।सप्तकोशी डुबानमा परेका २४०० परिवारको उद्धार गरिएको छ।काठमाडौंमा मात्रै एकैदिन २७४८ सवारी चालक कारबाहीमा परेका छन्।