उत्तर कोरियामा भोकमरी बढ्यो, उत्पादन कम हुँदा न्यून आय भएकाहरु सबैभन्दा बढी प्रभावित

एजेन्सी । उत्तर कोरियामा भोकमरी बढ्न थालेको छ । देश त्यागेर दक्षिण कोरियामा रहेकाहरूले उत्तर कोरियामा रहेका आफ्ना परिवारहरूले भोकमरीको सामना गरिरहेको बताएका छन् । हिउँद याम नजिकिँदै गर्दा धेरै जोखिममा रहेकाहरू भोकमरीबाट सबैभन्दा बढी प्रभावित हुने भन्दै चिन्ता बढेको बीबीसीले जनाएको छ । खाद्यान्न अभावको अवस्था सोचिएभन्दा बढी खराब हुँदा उत्तर कोरियामा निम्न वर्गीय […]