सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने

सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने भएका छन् । उनी डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने पक्का भएको छ । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । सन्दीपको टिममा इयान मोर्गन कप्तान रहेका छन् भने क्रिस गेल, सोयव तनवीर, किरन पोलार्ड, पल स्टर्लिङ, दासुन संखा, ...

सम्बन्धित सामग्री

सन्दीप लामिछानेले युएईको इन्टरनेसनल टी–ट्वान्टी खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी–ट्वान्टी लिग खेल्ने भएका छन् । युवा लेग स्पिनर लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको टी–ट्वान्टी लिग खेल्ने भएका हुन् । भाइपर्सले शुक्रबार लामिछानेलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए । भाइपर्सले लामिछानेसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स […]

सन्दीप लामिछाने आईएल टी-२० का मार्की खेलाडी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने इन्टरनेनल लिग (आईएल) टी–२० क्रिकेट खेल्ने निश्चत भएको छ। इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइल लिगमा विश्वका स्टार खेलाडीसँगै नेपाली लेग स्पिनर सन्दीप पनि मार्की खेलाडीका रूपमा अनुबन्ध भएका हुन्। बोर्डले सोमबार विज्ञप्ति निकालेर विश्वका चर्चित खेलाडी आन्द्रे रसेल, मोइन अली, सुनिल नारिन, क्रिस लिन, कोलिन मनरो, वानिन्दु हसरंगासहित सन्दीप लामिछाने अन्तर्

सन्दीप लामिछाने श्रीलंकाको प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । उनलाई श्रीलंकाको प्रिमियर लिग खेल्न डम्बुला जाइन्ट्सले ४०,००० अमेरिकी डलर दिने भएको छ ।

स्कटल्यान्डमा कम्तीमा तीन खेल जित्ने लक्ष्य छ : सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले स्कटल्यान्ड भ्रमणमा कम्तिमा तीन खेल जितेर फर्किने लक्ष्य रहेको बताएका छन् ।  नेपालले स्कटल्यान्डमा ११ जुलाईबाट नामबियासम्मिलित त्रिदेशीय शृंखला खेल्ने छ । जहाँ स्कटल्यान्डसँग २ र नामिबियासँग दुई खेल खेल्ने छ ।  “हामी कम्तीमा तीन खेल जित्ने लक्ष्य लिएर स्कटल्यान्ड जादैछौँ,” सन्दीपले भने, “चार...

सन्दीप लामिछाने भन्छन्- समर्थकलाई निरास पार्दैनौँ, उपाधि जित्न शतप्रतिशत दिन्छौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् ।

सन्दीप लामिछाने टी- २० ब्लास्टका लागि इंग्लिश काउन्टी क्लबमा अनुबन्धित

नेपाली क्रिकेट टीमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले इंग्लिश काउन्टी क्लबका लागि क्रिकेट खेल्ने भएका छन् ।  इंग्ल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता भाइटलिटी टी-२० ब्लास्टका लागि सन्दीप काउन्टी क्लब वर्सेस्टरसायरमा अनुबन्धित भएका हुन् । २०२१ सिजनका लागि सन्दीपले टी- २० ब्लास्टमा उक्त टीमबाट प्रतिनिधित्व गर्नेछन् । इन्डियन प्रिमियर लिग (आईपीएल)सहित विश्वका प्रतिष्ठित लीगहरू खेलिसकेका सन्दीपले इंग्ल्यान्डको टी-२० ब्लास्ट भने पहिलोपटक खेल्न लागेका हुन् ।

‘बिग ब्याश’ खेल्ने कुरा हल्ला मात्रै हो : सन्दीप लामिछाने (भिडियोसहित)

काठमाडौं, जेठ ८ – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर सर्वत्र चर्चा कमाएका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्र...

सन्दीप लामिछाने सीपीएलमा आवद्ध, क्रिस गेलको टिमबाट खेल्ने :: Pahilopost.com

एजेन्सीः युवा बलर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन्।  इन्डियन क्रिकेट लिग –आइपीएल) मा अनुवन्धन भएको केही समयपछि नै सन्दीले अर्को महत्वपूर्ण प्लेटफर्म पाएका हुन्।  पाँच हजार अमेरिकी डलरमा सेन्ट किट्स एण्ड नेभिस पेट्रियर्सले सन्दीपलाई अनुवन्धन गरेको हो। टिमको कप्तानमा वेष्ट इन्डिजका क्रिस गेल छन्। टिममा