कक्षा आठको पूरक परीक्षा सञ्चालन गर्दै सिमकोट गाउँपालिका

सिमकोट – सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले कक्षा आठको पूरक परीक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिका स्तरको आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड ०७६ अनुसार शाखाले पहिलो पटक यसरी पूरक परीक्षा सञ्चालन गर्न लागेको हो। शाखाका नायव सुब्बा कृष्णप्रसाद आचार्यका अनुसार दुई विषयभन्दा कममा ग्रेड वृद्धि परीक्षामा एनजे ल्याएका कक्षाका विद्यार्थीका लागि […]

सम्बन्धित सामग्री

जाडो बढेपछि चौरमै परीक्षा लिँदै हुम्लाका स्कुल

सिमकोट : हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगत वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थीहरु यो शैक्षिक वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।चिसोले सबैभन्दा बढी विद्यार्थीलाई कठिन बनाएको छ। चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन्। कक्षा कोठाभित्र चिसो धेरै हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी