उदिपसँग म्यूजिक भिडियो खेल्ने आँचलको चाहना

नायिका आँचल शर्मा म्यूजिक भिडियोमा काम गर्दै चलचित्रमा आएकी हुन् । उनको करिअर अहिले पनि चलचित्र भन्दा म्यूजिक भिडियोमा नै सफल मानिन्छ । आँचलले अभिनय गरेका म्यूजिक भिडियोलाई दर्शकले रुचाएका पनि छन् ।भिडियोमा थुप्रै मोडलसँग काम गरेकी आँचल आफ्ना श्रीमान् उदिप श्रेष्ठसँग एउटा भिडियोमा भएपनि काम गर्ने रहर रहेको बताउँछिन् । हिमालय टीभी एचडीबाट प्रशारण […]

सम्बन्धित सामग्री

म्यूजिक भिडियो निर्माणमा विश्व कीर्तिमान बनाउने लुइँटेल सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्व कीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार राष्ट्रपति पौडेलले लुइँटेल र उहाँको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडियोको गीत डा डिआर उपाध्यायले लेख्नुभएको हो भने …

सर्वाधिक उचाइमा म्यूजिक भिडियो बनाउने लुइँटेल राष्ट्रपतिमार्फत सम्मानित

काठमाडौँ, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वाधिक उचाइमा म्यूजिक भिडियो निर्माण गरी विश्वकीर्तिमान कायम गर्ने राजेन्द्र लुइँटेललाई सम्मान गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलले लुइँटेल र उनको टिमलाई बधाईसहित माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । मनाङको तिलिचो ताल परिसरमा छायाङ्कन तथा निर्माण गरिएको उक्त भिडियोको गीत डा डिआर उपाध्यायले […]

टिकटकमा भाइरल रौतहटकी सुस्मिताको म्यूजिक भिडियो मालचरी सार्वजनिक

रौतहट । टिकटकमा भाइरल भएकी रौतहटकी सुस्मिता चौलागाईंद्वारा अभिनित पहिलो लोकदोहोरी गीत “मालचरी”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । कुलेन्द्र विक र सुनिता बुढाक्षेत्रीको स्वर रहेको सो गीतको म्यूजिक भिडियो दिपक घिमिरे नामको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । कार्तिक ११ गते सार्वजनिक भएको सो म्यूजिक भिडियोलाई सोमबार बिहानसम्म ८५ हजार भन्दा बढिले हेरिसकेका […] The post टिकटकमा भाइरल रौतहटकी सुस्मिताको म्यूजिक भिडियो मालचरी सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जिम्बाको म्यूजिक भिडियो सार्वजनिक

खोटाङ । खोटाङका गायक तथा संगीतकार पृथी जिम्बाको म्यूजिक भिडियो सार्वजनिक भएको छ । साकेला गाउँपालिका–३ खिदिमा घर भइ हाल यूके रहेका गायक तथा संगीतकार जिम्बाको ‘राजाको भैंसी तीनथुने’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । पाँच मिनेट ४९ सेकेण्डको म्यूजिक भिडियो सोमबार ओएसआर डिजिटल यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शव्द र […] The post जिम्बाको म्यूजिक भिडियो सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गायिका सज्जा चौलागाईंको ‘तिमीसँग’ को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन-३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । गीतमा पेम्बा छिरिङ तामाङको संगीत, रिकेश गुरुङ किजको एरेन्ज तथा कोबिद बज्रको मिक्सिङ र मास्टरिङ छ । प्रशंसा […]

निकेश राईको म्यूजिक भिडियो सार्वजनिक

गायक तथा संगीतकार निकेश राईको ‘लाहुरे माइला’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘लाहुरे माइला’ पूर्वेली लोकलयमा आधारित गीत हो । गीतको भिडियो अफिसियल युट्युब च्यानल निकेश राईमार्फत् सार्वजनिक भएको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको भिडियोमा छायाङ्कन किरण राई र सुरेश राई तथा सम्पादन नवीन घर्ती मगरले  गरेका छन् । भिडियोको परिकल्पना पनि निकेश राईकै रहेको छमकालु–१, वालुङ, संखुवासभाका निकेशले हालसम्म सय जति गीतमा स्वर दिइसकेका छन् । हालै उनको नयाँ गीत अशोक मुक

नेपाल म्यूजिक भिडियो निर्देशक समाजको अध्यक्षमा विधान कार्की

म्यूजिक भिडियो निर्देशकहरुको छाता संस्था नेपाल म्यूजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति पाएको छ । शुक्रवार राजधानीमा आयोजित समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पान्डे र द्वितिय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिएका छन् । त्यस्तै, महासचिवमा सुव्रतराज आचार्य, सचिवमा […]

मेरो यो आँसु म्यूजिक भिडियो सार्वजनिक

न्युज अफ नेपाल, काठमाडौं । मोहन चाम्लिङद्वारा निर्देशित मेरो यो आँसु बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । कलाकारद्वय गिरी विश्वकर्मा र रजिना अर्यालको मुख्य भुमिका रहेको उक्त भिडियोमा विशेष भुमिकाको रुपमा कलाकारहरु थमानसिं पुर्जा पुन, विष्णु ठकुरी साथै सुशान्त गजुरेललाई देख्न सकिन्छ । भक्तपुरको गुन्डु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा थियटरका कलाकारहरुको जीवन्त अभिनय, […]

थारू भाषाको गीत ‘हे जितमहान’को म्यूजिक भिडियो सार्वजनिक

१ असोज, काठमाडौं । आदिवासी थारू महिलाहरुको मौलिक पर्व जितिया नजिकिँदै गर्दा सोही संस्कृति झल्किने थारू भाषाको गीत ‘हे जितमहान’को म्यूजिक भिडियो सार्वजनिक भएको छ। थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरी (टीएफसीए)को युट्‍युब च्‍यानलमार्फत थारू भाषामा जितियाको (तिहार)को म्‍युजिक भिडियो सार्वजनिक गरेको हो। नवीन चौधरी (थारू)को शब्द रचना रहेको उक्त गीतमा अनुमा चौधरी र सुनिल […]

विधानको नेतृत्वमा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’ गठन

चलचित्र क्षेत्रका विभिन्न विधामा काम गर्ने चलचित्रकर्मीहरुको छुट्टा–छुट्टै छाता संगठन छ । तर, म्यूजिक भिडियोको बजारमा बार्षिक करोडौं रकम लगानी हुने गरेतापनि यो बजारलाई प्रतिनिधित्व हुने गरि संघसंस्थाहरु छैनन् । यो क्षेत्रमा काम गर्ने निर्देशक, निर्माता, प्राविधिक, कलाकारहरुको समस्यादेखि उनीहरुको मुल्यांकनका लागि ठोस कदम पनि चालिएको छैन । यसैविच, म्यूजिक भिडियो निर्देशनमा सक्रिय निर्देशकहरुको सक्रियतामा […]