काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार सोमबार मतदाता नामावली प्रकाशनसहितका कार्यक्रम रहेका छन् । त्यस्तै मंगलबार बिहान मनोनयन दर्ता रहेको छ भने मतदान भने बिहीबार बिहानदेखि हुने भएको छ । यस्तो छ निर्वाचन कार्यक्रम
काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आइपियु) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानियातर्फ प्रस्थान गरेका छन् । सभामुख अर्याल आज साँझ ७:०० बजे कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, काठमाडौँबाट तान्जानियातर्फ प्रस्थान गरेको सभामुख अर्यालको निजी सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा सभामुखको धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभाका […]
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता शुल्क फरक–फरक निर्धारण गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको शुल्कअनुसार सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ बुझाउनुपर्नेछ। त्यस्तै, उपसभापति र महामन्त्री पदका लागि ३० हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ शुल्क तोकिएको छ। निर्वाचन […]
काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा बमले जवाफ फर्काएकी छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’ भन्दै टिप्पणी गरेका थिए। शाहको उक्त टिप्पणीपछि जेनजी अभियन्ता बमले सामाजिक सञ्जालमार्फत […]