चितवन १ का मतदाताले मंसिर ४ मा सुरेन्द्र पाण्डेलाई भ्रममुक्त गरिदिन्छन्ः विश्व पौडेल

काठमाडौं, १२ कात्तिक । सत्ता गठबन्धनका तर्फबाट चितवन १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले केही पनि विकास नगरेको बताएका छन् । ‘सुरेन्द्र पाण्डेलाई यहाँका जनताले १०-१५ वर्ष भोगिसकेका छन् । उहाँले केही पनि विकास गर्नुभएको छैन । उहाँ त चितवनै डुल्नुभएको छैन । उहाँ सबै काम मैले मात्र गरेको […]

सम्बन्धित सामग्री