यौनहिंसासम्बन्धी घटना तत्काल छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले यौनहिंसाको घटनालाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्। शुक्रवार प्रतिनिधि सभामा कांग्रेसका महामन्त्री गगन थापाले हदम्याद सम्बन्धी कानुन पुनर्विचार गर्न र यौनहिंसाका आरोपीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए। सामाजिक सञ्जालमा बुधवार भिडियो अपलोड गरेर सौन्दर्य प्रतियोगितको नाममा यौन शोषण भोगेको भन्दै एक…

सम्बन्धित सामग्री

अछाम घटनाको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सभामुखको निर्देशन

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानबिन गरि दोषीलाई कारबाही को दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया […]

अछामका विनोद शाहीको हत्याबारे छानबिन र दोषी पक्राउ गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषी पक्राउ नपरेको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई […]

विनोद शाहीको मृत्युबारे सत्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको बैठकमा अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिनुभएको हो । सांसद बोगटीले ९ दिन पहिले […]

यौनहिंसा : दोषीलाई कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन

सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आठ वर्षअघि आफूमाथि आयोजकले यौनहिंसा गरेको भन्दै सार्वजनिक गरेको घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुखले...

किशोरी बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

किशोरी बलात्कार प्रकरणको छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन  जेठ ६ , काठमाडौं । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले बुधबार सामाजिक सञ्जाल टिकटकमा भिडियो क्लिप सार्वजनिक गर्दै कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलासा गरेकी थिइन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् । सरकारलाई निर्देशन दिंदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाइ राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।‘

यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगन थापाले यस विषयमा छानबिन गर्नुपर्ने माग गरेपछि सभामुख सापकोटाले छानबिन गर्न सरकारलाई निर्देशन दिएका हुन् ।  बैठकमा सांसद थापाले उक्त घटना गम्भीर...

यौन हिंसाको घटनाबारे दोषीलाई कानूनी दायरमा ल्याउन सरकारलाई सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।  शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा...