संकटा र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा संकटा र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।च्यासलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका फरवार्ड सन्तोष साहुखललाई उतारेपनि जित […]

सम्बन्धित सामग्री

संकटा च्यासलसँग बराबरीमै रोकियो

१७ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । संकटाले सिजनको चौथो बराबरी खेल्दै सातौं चरणसम्म अपराजित यात्रा कायम राखे पनि अंक भने गुमाइरहेको छ । उता राष्ट्रिय टिमका पूर्व स्ट्राइकर सन्तोष साहुखलको आगमनले च्यासलको […]