चुनावसम्म आन्दोलन स्थगित गर्न उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

२४ कात्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचनसम्म स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका …