युक्रेनमा युद्ध अपराध गरेको भन्दै रुसमाथि प्रतिबन्ध लगाउन जर्मनीको आह्वान

काठमाडौं- रुसले युक्रेनको बुचा शहरमा युद्ध अपराध गरेको भन्दै रुसविरुद्ध युरोपेली युनियन ईयूले प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ । जर्मन उपचान्सलर एवम् अर्थमन्त्री रोबर्ट हबेकले रुसले उक्त शहरमा ‘संगीन युद्ध अपराध’ गरेको भन्दै यस्तो माग गरेका हुन् । जर्मनीको बिल्ड अखबारसँग कुराकानी गर्दै उनले भने, ‘यस्तो संगीन युद्धअपराधको जवाफ नखोजि बस्न सकिन्न ।’ उनले रुसविरुद्ध […]

सम्बन्धित सामग्री

युक्रेनको पूर्वी क्षेत्रमा रुसले फेरि बढायो आक्रमण

रुसले युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा बुधबारदेखि पुनः आक्रमण तीव्र पारेको छ । युक्रेनी सहर बुचामा ‘युद्ध अपराध गरेको’ भन्दै युरोपेली संघ (ईयू) ले रुसमाथि प्रतिबन्ध कडा पार्ने घोषणा गरेपछि रुसी फौजले आक्रमण बढाएको हो । डोन्बास क्षेत्रमा रुसले स्वतन्त्र राष्ट्र घोषणा गरेका दोनेत्स्क र लुहान्स्क पृथकतावादीहरूको नियन्त्रणमा छन् ।