शिक्षाशास्त्रसँगै अन्य जुनसुकै संकायमा पढेका व्यक्तिलाई पनि शिक्षक बन्ने बाटो खुला गर्ने गरी विद्यालय शिक्षा विधेयकमा सहमति जुटाएको भन्ने समाचार सार्वजनिक भएको छ।
अमेरिकाको उत्तरी क्यालिफोर्नियाको आतिशबाजी गोदाममा विस्फोट भएको छ । योलो काउण्टीमा रहेको आतिशबाजीको गोदाममा भएको विस्फोटपछि मानव अवशेषहरू फेला परेका काउन्टीले जारी गरेको विज्ञप्तिमा जनाएको छ। एसपोर्ट नजिकैको उक्त विस्फोटमा सात जना हराइरहेका थिए । जसले कृषक समुदायलाई स्तब्ध बनाएको थियो । विस्फोटपछि ठूलो आगलागी भएको थियो । आसपासका क्षेत्रहरुमा जुलाइ ४ को स्वतन्त्रता दिवसका […]
मलाई अझै सम्झना छ, २०५२ सालको माघमा दाइले मलाई पहिलो पटक नक्सालस्थित भाटभटेनी सुपरमार्केट लैजानुभएको थियो। उहाँले १५०० रुपैयाँको ज्याकेट किन्नुभएको थियो।
काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि सिंगापुरले नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ । टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटियो । सिंगापुरका लागि ओपनर रोहन अस्टीन अरुणले सर्वाधिक २३ रन बनाए । ८४ बल खेलेका उनले २ चौका प्रहार गरे । […]
पर्वत । सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरु गरेको छ । सरकारबाट १५ शय्या सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको अवस्थामा अस्पतालको […]