एनएमबिका ग्राहकलाई हाम्रो अस्पतालमा सहुलियत

समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवामा विशेष छुट तथा सहुलियत हुनेछ।

सम्बन्धित सामग्री

नेपाल बैंकका ग्राहकलाई मन्त्र अस्पतालमा छूट

महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल बैंक लिमिटेड र मन्त्र अस्पताल तथा रिसर्च सेन्टरबीच छूटसम्बन्धी सम्झौैता भएको छ । शुक्रवार बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई सुलभ सेवा प्रदान गर्ने शर्तसहित सम्झौता गरिएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डे र अस्पतालका अध्यक्ष कैलाशचन्द्र भट्टले हस्ताक्षर गरेका छन् । शाखा प्रबन्धक महेशराज जोशीले सम्झौतापछि बैंकका सेवाग्राहीले अस्पतालमा ओपीडी, आकस्मिक सेवामा २५ प्रतिशत, क्याबिनमा २० प्रतिशत, जनरल बेड, आईसीयू तथा एनआसीयूमा १५ प्रतिशतसम्म छूट पाउने ब

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ललितपुरको सुमेरु अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ। यस व्यवसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालमा...

आइसिएफसी फाइनान्सका ग्राहकलाई छुट

आइसिएफसी फाइनान्सका ग्राहकलाई नुवाकोटस्थित नेपाल अस्पतालमा छुट हुने सम्बन्धी व्यावसायिक सम्झौता भएको छ।...

सिटिजन्सका ग्राहकलाई मेदान्तमा १५ प्रतिशत छुट

काठमाडौं, १४ फागुन । सिटिजन्स बैंक र भारतको मेदान्त– द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ। गुँडगाँव, हरियाणास्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्। यस किसिमको सहकार्यबाट बैंकका उल्लेखनीय ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने […]

माछापुच्छ्रे बैंकका ग्राहकलाई दुई अस्पतालमा छूट

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरको उपचार सेवामा छूट पाउने भएका छन् । यी दुई अस्पतालमा बैंकका ग्राहकलाई छूट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले भक्तपुरस्थित भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, मधुमेह तथा अन्य रोगको उपचार सुविधा लिँदा १० देखि २० प्रतिशतसम्म छूट पाउनेछन् । यस्तै काठमाडौंको वसुन्धरास्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् । सम्झौताअन्तर्गत भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरले डाक्टर परामर्श, फार्मेसी, प्याथोलोजी ल्याब, ईसीजी, इको, यूएसजी, टीएमटी, डिजिटल एक्स रे, डेन्टल सर्भिस लगायत अन्य सेवाको शुल्कमा उक्त छूट प्रदान गर्नेछ भने चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरू बेड, एम्बुलेन्स, औषधि तथा डायग्नोस्टिकमा उक्त छूट पाइनेछ । बैंकका ग्राहकहरूले उक्त छूट पाउन बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तानी गरेको हुनुपर्नेछ । यस प्रकारको सम्झौताले ग्राहकलाई सुविधासहित व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आएको बैंकले बताएको छ ।

मुक्तिनाथ बैंकका ग्राहकलाई डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौं, साउन ३० । मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलले दिने विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले काठमाडौंस्थित धुम्बाराही, चावहिल, लगनखेल, साँखु र काठमाडौंबाहिर चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, […]

भारतको मेदान्त अस्पतालमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको मेदान्त (द मेडिसिटी) अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा छुट दिने समझदारी भएको छ । सिटिजन्स बैंकका ग्राहकलाई अस्पतालले सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने...

एनएमबी बैंकका ग्राहकलाई विराटनगरको हाम्रो अस्पतालमा विशेष छुट

एनएमबी बैंकका ग्राहकले विराटनगरमा रहेको हाम्रो अस्पतालमा विशेष छुट तथा सहुलियत पाउने भएका छन् ।

मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट

मेगा बैंक नेपालका ग्राहकलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ ।मेगा बैंक नेपाल र कान्तिपुर अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट […]