निर्यातमा नगद प्रोत्साहन फेरि विवादमा

सरकारले निर्यात प्रोत्साहनका लागि निर्यातकर्तालाई दिन सुरु गरेको नगद अनुदानको व्यवस्थामा नयाँ विवाद सुरु भएको छ । निर्यातकर्तालाई मूल्य अभिवृद्धिका आधारमा नगद प्रोत्साहन दिने गरिए पनि अहिले भने मूल्य अभिवृद्धि गणनाकै विषय विवादमा परेको हो । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा यसको गणना विधिमाथि प्रश्न उठाइएको छ ।उद्योग विभागले नगद प्रोत्साहनका लागि मूल्य अभिवृद्धि […]