काठमाडौँ – आज साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से आइतबार सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर छ। आइतबार प्रि-ओपन सेसनमा ११ स्टकको […]