चाडवाडमा महंगियो फलफूलको मूल्य

नेपालीहरुको महान चाड बडा दसैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।काठमाडौं उपत्यकामा दशैको नवौँ दिन (महानवमी) मा विभिन्न स्थानहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले फलफूलको मूल्य महंगो भएको गुनासो गरेका हुन् । काठमाडौंको बानेश्वर, पुरानो बानेश्वर लगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले दसैँको कोसेलीका लागि फलफूल सजिलो रहेको तर मूल्य अत्याधिक […]