एनसेल शेयर बिक्रीविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं – सर्वोच्च अदालतले एनसेलको शेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेशको छलफलका लागि आगामी पुस १६ गतेको पेसी तोकेको छ । दुवै पक्षलाई छलफलमा बोलाएर अन्तरिम आदेशका विषयमा निर्णय गर्नुपर्ने भन्दै इजलासबाटै पेसी तोकिएको हो । स्वतन्त्र सांसद अमरेस सिंहले गत मंसिर २२ मा […]

सम्बन्धित सामग्री

एनसेलको कर निर्धारण : ठूला करदाता कार्यालयलाई कारण देखाऊ आदेश

काठमाडौं : सर्वोच्च अदालतले दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल प्रालिलाई गरिएको कर निधारणको सम्बन्धमा ठूला करदाता कार्यालय, अर्थ मन्त्रालय लगायतका निकायलाई कारण देखाउ आदेश जारी गरेको छ। 'एनसेलसँग कर उठाउन सर्वोच्चले भनेको हो' सर्वोच्चको स्रोतले भन्यो 'अदालतको आदेशलाई संशोधन गरेर कर निर्धाण गरेको विषयमा कारण...